पद्धति मिच्नेहरूले सुदूरपश्चिम सरकारबाट राजनीतिक नैतिकताको शिक्षा लिने कि: भीम रावल
2021/06/08, 2:13

नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम सरकारबाट राजनीतिक नैतिकताको शिक्षा लिने सकिने बताएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत विधि, विधान र पद्धति मिच्नेहरूले भट्टबाट शिक्षा लिने कि भन्दै प्रशन गरेका हुन् ।

'सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई!' उनले लेखेका छन्, 'विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47