
दार्चुलामा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ३ काटैँ (गराँकु) बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो ।

मंगलवार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राती १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।
उनी भीरबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22