
रोयल कोलाब्रोेटिभ्सले संचालन गरेको कोभिड महामारीमा मानव सेवा अभियानका लागि टेकवहादुर चोखाल फाउण्डेसनले सहयोग गरेको छ । फाउण्डेसनले २५ हजार बराबरको स्वयमसेवक पोशाक र स्वास्थ्य सामाग्री सहयोग गरेको हो । फाउण्डेसनका संस्थापक आशिष चोखाल र अध्यक्ष विनय चोखालले सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

रोयल कोलाब्रोेटिभ्सले संचालन गरेको अभियान अन्तर्गत “निःशुल्क खानापानी अभियानले गौरीफन्टा नेपाल–भारत नाकामा रहेका मानिसहरुलाई, सेती कोभिड अस्थायी अस्पताल र सेती प्रादेशिक अस्पतालका विरामी तथा कुरुवालाई निःशुल्क खानापानी वितरण गर्दै आएको छ । यससँगै निशुल्क कोभिड हेल्प डेस्क, आकस्मिक एम्बुलेन्स सेवा पनि संचालित छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22