लायन्स क्लब अफ धनगढी ईन्नोभेटिभद्धारा कोभिड योद्धा र विरामीलाई सहयोग
2021/06/11, 3:49

लायन्स क्लब अफ धनगढी ईन्नोभेटिभले कोभिड योद्धा र विरामीलाई सहयोग गरेको छ । क्लबका उपाध्यक्ष आभेष चन्दले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र विरामीलाई सहयोग गरिएको बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकमी, विरामी लगायत एक सय २० जनालाई पौष्टिक तत्व वितरण गरिएको बताए । उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक तत्व वितरण गरिएको हो । यस्तै पत्रकार महासंघ कैलाली शाखालाई १९ थान ल्यापटप ब्याग पनि वितरण गरिएको चन्दले बताए ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22