
नेपाल–भारत सीमा क्षेत्र त्रिनगर–गौरीफन्टामा खटिएका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । नेपाल भारत मैत्री संघले भारतीय सुरक्षाकर्मी तथा नेपाली सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो । नेपाल–भारत आउजाउ गर्नेलाई पनि मास्क र सेनिटाइजर वितरण गरिएको संघले जनाएको छ ।

नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुरले भारतीय सीमा सुरक्षाबल (एसएसबी) का कमान्डेन्ट मुन्ना सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै कमान्डेन्ट सिंहले नेपाल भारत मैत्री संघलाई धन्यवाद दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22