
बुबाको सम्झनामा एक छोरीले पहिलो कमाईलाई सामाजिक काममा सहयोग गरेकी छिन् ।

कोभिड महामारीमा सहयोग सेवा अन्तर्गत रोयल कोलाब्रोरेटिभको गौरीफन्टा नाकामा संचालित निशुल्क खाना पानी अभियानलाई हाल अमेरिका निवासी मान्सिका पाण्डेले सहयोग गरेकी हुन् ।

आफ्ना दिवंगत बुबा महादेव पाण्डेयको जन्मजयन्तीको अवसरमा आज आफ्नो पहिलो कमाई सहयोग गरेकी हुन् । उनले १५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22