
धनगढीको ट्राफिक चौराहामा दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ। मोटरसाइकल र दुई वटा साईकल ठोक्किँदा ४ जना घाइते भएका थिए ।

से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ साईकल यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै मोटरसाइकलमा सवार दुई जनाको अवस्था पनि गम्भिर रहेको र एक जना साईकल यात्रीको अवस्था भने सामान्य रहेको जनाएको छ । घाईतेको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/18, 1:01
2024/11/30, 2:08
2020/07/14, 2:58