
धनगढीको मुक्तकमैया शिविरका तीन सय परिवारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेका दुई वटा शिविरका तीन सय परिवारलाई सुदूरपश्चिम सेवा समाजले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

कोरोना महामारीका बेला मुक्तकमैया शिविरमा बसेकाहरुलाई राहत होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको सुदूरपश्चिम सेवा समाजका अध्यक्ष सुरेन्द्र बोहोराले जानकारी दिए।
धनगढीको न्यू एरा एकेडेमीका संस्थापक समेत रहेका बोहोराका अनुसार तीन हजार मास्क, तीन सय परिवारलाई आधा लिटरका तीन सय वटा स्यानिटाइजर र तीन सय थान साबुन वितरण गरिएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22