सेतीमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना हुने
2021/06/15, 6:48

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताललमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।

मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले दुर्घटनाबाट घाइते भएकाहरुको उपचारमा गर्ने उदेश्यले ट्रमा सेन्टर र अनुसन्धान केन्द्र स्थापनाका लागि ५ करोड बजेट विनियोजन गरेको बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/18, 1:01
2024/11/30, 2:08
2020/07/14, 2:58