
सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट विनियोजन गरेको छ।

मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
वादी समुदायको आर्यआर्यन वृद्धि गर्न तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले उक्त बजेट छुट्टयाइएको उनले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22