
डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते भएकी छन् । घाईते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ बर्षिय पुनी कुँवर र १६ बर्षिय पुजा कुँवर रहेका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ ।
खानेपानी अबरुद्ध भएपछी पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22