
आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमितको सँख्या शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा संक्रमण पुस्टि हुनको सँख्या शुन्यमा झरेको हो।

पछिल्लो २४ घण्टामा कसैको कोरोना जाँच पनि गरिएको छैन। पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जना संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11