
अछाममा फेरि एक हप्ताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि ७ दिन थप्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भई २१ गते राति १२ बजेसम्म लागु हुने छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18