
कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर १० का २१ वर्षीय हरिश भट्ट आफ्नै घर नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक भट्टलाई झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेको थियो । शव पोष्टमार्टमका लागि महाकाली अस्पताल पठाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18