
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको पद्मा अस्पातल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18