
कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा अन्दाजी ४७ वर्षका पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
शव बुधबार साँझ ५ बजे फेला परेको र शनाखत भइ नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पताल पुर्याइएको बताइएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18