सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ ।उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहिवारको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए ।
यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए । अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने थप बाटो खुलेको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46