धनगढीमा संयुक्त विद्यार्थी संगठनले मसालसहित विरोध प्रदर्शन गरेका छन्।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय कैलालदेखी सेती प्रदेशिक अस्पतालसम्म मसालसहित विरोध प्रदर्शन गरेका हुन्।
असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक÷पटक विघटन भएको भन्दै आन्दोलित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46