
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परीक्षण शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कुनै नमुना परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33