
दार्चुला –बैतडी जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

सडकमा खसेको पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका ३ बस र ६ वटा जिप सडकमै रोकिएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18