
कैलालीमा बुधबार (भोली)देखि होटलहरु पनि सञ्चालनमा आउने भएका छन् । मंलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार अब स्वास्थ्य सुरक्षका मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म होटल,रेष्टुरेन्ट,फास्टफुड,खाजा तथा चिया पसलहरु सञ्चालन गर्न सकिने जनाएको छ ।
यसरी सञ्चालन गर्दा सकेसम्म होम डेलिभरी तथा टेक अवे सेवालाई प्राथमिकथा दिन प्रशासनले आग्रह गरेको छ । यस अघि यहाँका सम्पुर्ण होटलहरु ठप्प थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18