
कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षिय प्रदिप भण्डारी र कञ्चरपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षिय सुरेश ऐर रहेका छन्।
उनीहरुको साथबाट ४ ग्राम गाँजा र ४१० मिलिग्राम लागु औषध जस्तो देखिने रातो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33