
नगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९५ नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका २ कैलालीका १८ र अन्य जिल्लाका १ गरी २१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33