
दार्चुलाको अपिहिमाल गाउँपालिका-५ मकरीगाड तिङलास्थित भित्री कच्ची सडकखण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको सु.प्र. ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटनामा परेको छ । स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सडक सफा गर्ने क्रममा दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आगर बस्ने वर्ष २८ का चालक विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11