
पहिरो जाँदा अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुलेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा बिहीबार बिहान गएको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो।

दिउँसो स्काभेटरको मद्दतले पहिरो पन्छाइएपनि पुनः पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको थियो। पहिरो पनि पन्छाएपछि बिहीबार साँझबाट राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधन रोकिएका थिए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/31, 10:24
2020/07/09, 1:37
2020/11/22, 1:33
2021/04/11, 5:44
2021/10/25, 1:25