
अछाममा एचआईभी संक्रमित महिलालाई खाद्यान्न वितरण गरिएको छ।

जिल्लाको साँफेबगर नगरपालिकाका एचआईभी संक्रमित विपन्न महिलालाई खाद्यान्न वितरण गरिएको हो।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाका ५६ जना महिलालाई खाद्यान्न समाग्री वितरण गरिएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45