
कैलालीको त्रिनगर नाकाबाट आउने क्रम जारी रहेको छ । मंगलवार पनि भारतमा रहेका नेपाली भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दुई हजार ५ सय ७ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका छन ।

उनीहरुलाई सम्बन्धित पालिकामा पठाईको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । यस्तै त्रिनगर नाका भएर मंगलवार तीन सय ५९ भारतीय नागरिक पनि भारत गएका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36