कैलालीका स्थानीय तह भित्र रिक्त रहेका एमाले पदाधिकारीमा क–कसले पाए जिम्मेवारी ?
2021/07/11, 4:25
 
dd

नेकपा एमालेले पार्टी अधिवेशनको तयारी कैलालीमा रिक्त रहेका स्थानीय तहमा नयाँ पदाधिकारी तोकिएका छन् ।
जिल्लका १३ वटै स्थानीय तहमा रिक्त रहेका स्थानीय तहमा संयोजक र सचिव तोकिएका हुन्।

नयाँ जिम्मेवारी पाउनेहरूमा पूर्व माओवादीबाट एमाले आएकाहरू पनि छन् । केन्द्रीय कमिटीको निर्णय अनुसार रिक्त रहेको स्थानमा जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा कैलाली सहइञ्चार्ज लीला भण्डारीले जानकारी दिइन् ।

उनले अधिवेशन आयोजनाको निम्ति पदाधिकारी नियुक्त गरिएको र त्यसपछि अधिवेशनबाटै नयाँ कमिटी तयार हुने बताइन्


कहाँ कसले पाए जिम्मेवारी ?


धनगढी उपमहानगरपालि
संयोजक :रामचन्द्र जोशी
सचिव : प्रेम महरा

गोदावरी नगरपालिका
संयोजक: गोकर्ण भट्ट
सचिव:आनन्द भट्ट

गौरीगङ्गा नगरपालिका
संयोजक :शान्ति सिंह
सचिव :राजु गुरुङ

घोडाघोडी नगरपालिका
संयोजक : बाधुराम चौधरी
सचिव: बिकास विष्ट

लम्की चुहा नगरपालिका
संयोजक:तुला सिंह थापा
सचिव: नवराज विष्ट

टिकापुर नगरपालिका
संयोजक: मोहन विक
सचिव :धुर्व राज खत्री

भजनी नगरपालिका
संयोजक: खडक बुढा
सचिव :राज बुढा

जानकी गाउँपालिका
संयोजक: बवल रावत
सचिव: उत्तम चन्द्र चौधरी

जोशीपुर गाउँपालिका
संयोजक: ओम विनाडी
सचिव :रामभराम चौधरी

बर्दगोरीया गाउँपालिका
संयोजक: मधुकर सिजापति
सचिव: देवेन्द्र शाही

मोहन्याल गाउँपालिका
संयोजक: पूर्ण साउन
सचिव: टेकेन्द्र सिजापति

चुरे गाउँपालिका
संयोजक: चक्र बोगटी
सचिव: हर्क धामी

कैलारी गाउँपालिका
संयोजक: अनुपा चौधरी
सचिव :गणेश चौधरी