धनगढीका बिजय एशिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारका लागि मनोनीत
2021/07/14, 9:47

धनगढीका विजयराज जोशी एशिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारका लागि मनोनीत भएका छन्। बाल अधिकार, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएका जोशी उक्त पुरस्कारका लागि मनोनित भएका हुन्।

सोमबार मात्र एशियन अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारको आधिकारिक फेसबुक पेजबाट उनी मनोनित भएको जानकारी गराइएको थियो। विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने युवालाई एशिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार दिइदै आइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08