
बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध भएको छ।

साँफे-मार्तडी सडकखण्डको तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
बुढीनन्दा नगरपालिका -१ स्थित ओलेना, ६ स्थित बार्जुगाड र बडीमालिका नगरपालिका -४ स्थित पानीनौलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08