
धनगढीको श्रीलंका क्षेत्र डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने श्रीलंका क्षेत्र डुबानमा परेको हो । सो गाउँका ३० घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् ।

झण्डै तीन घण्टा लगाएर उनीहरुको उद्धार गरिएको डाध्यक्ष विजय जोशीले बताए । लगातारको बाढीले विस्थापित भएपछि उनीहरुलाई स्थानीय नवज्योती आधारभुत विल्द्यालयमा राखिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08