
मोहना नदीमा आएको बाढीका कारण कञ्चनपुरका बस्ती प्रभावित बनेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७, ८, र ९ का बस्तीमा मोहना नदीको पानी पसेको स्थानीयले बताएका छन्।

बाढीको पानीले वडा नम्बर ७ को शान्तीपुर खल्लाका करिब ३० घरहरु डुबानमा परेका छन्। यस्तै वडा नम्बर ८ मजगाउ झोलुङ्गे पुल नजिकका ५ वटा पसलभित्र बाढी पसेर सामान नष्ट भएको छ।
मोहना नदीमा जलस्तर बढीरहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45