
१० वर्षदेखि भारतमा फसेका ४ महिलाको उद्दार गरिएको छ। शान्ति पुनर्स्थापना केन्द्र कञ्चनपुरले ४ जना महिलालाई उद्दार गरेको हो। कञ्चनपुरकी ३५ वर्षीया महिला, दार्चुलाकी १९ वर्षीया बालिका, रोल्पाकी १७ वर्षीया बालिका र सुनसरी जिल्लाकी २२ वर्षीया महिलालाई उद्दार गरेको गृहले जनाएको छ।

उनीहरुलाई भारतीय संस्था हेल्प क्रस ट्रस्ट र नेपाली राजदुतावास संगको सहकार्यमा उद्दार गरेको जनाइएको छ।उद्दार गरिएका मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङबाट घर परिवारको जिम्मा लगाएको गृहले जनाएको छ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33