
कञ्चनपुरको प्रसिद्ध पर्यटकिय क्षेत्र लिंगामा एक जनाको शव फेला परेको छ। बेदकोट नगरपालिका–४ शिव लिङ्गेश्वरमा एक बाबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अन्दाजी ७५ वर्षीय किशन नाथको शव फेला परेको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए। उनी सोही क्षेत्रमा रहेको आश्रममै बस्दै आएका थिए। स्थानीयले उनको हत्या भएका आशंका गरेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08