
कञ्चनपुरको लिङ्गेश्वर धाममा मृत अवस्थामा फेला परेका बाबा किसन नाथको शव परीक्षणका लागि अस्पताल लगिएको छ।

शनिबार वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत भेटिएका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।
उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि प्रहरीले अनुसन्धान जारी रहेको बताउदै शव परीक्षणबाट थप कुरा खुुल्ने जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08