
कैलालीमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ बस्ने २१ वर्षीय अर्जुन साँउद रहेका छन।

सोही वडाको राजिपुरबाट उनलाई ११० मिलीग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीमाथि लागुऔषध खैरो हिरोईन शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08