
सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना आईसीयूमा उपचारत रहेको अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08