
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एक अर्काका शत्रु नभएको बताएका छन् । उनले सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने बताए ।

“केपी शर्मा ओलीले साढे ३ वर्ष सरकारको नेतृत्व गर्नुभयो, असल कामका लागि धन्यवाद,” उनले भने, “ ओलीको अनुभव पनि उपयोगी हुनेछ । कमी कमजोरी सुधार गर्दै जानुपर्नेछ । सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ भन्ने मेरो मान्यता छ । हामी राजनीतिक दल एक अर्काका शत्रु होइनौँ, सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नुपर्छ । सबै सदस्यले विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44