पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान आधा गिलास भए पनि आफूहरु बचाउन लागि परेको बताएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले त्यस्तो बताएका हुन् । त्यही आधा गिलासलाई बचाउँदै बाँकी आधा गिलास खोज्न आफ्नो पार्टी लागि परेको उनको भनाइ छ ।
उनले भने–”हामी यो आधा गिलासलाई बचाएर बाँकी आधा गिलास भर्न चाहान्थेउ । तर यहाँका भस्मासुर प्रवृतिले यो आधा गिलासलाई पनि घोप्टायो । खाली गर्यो । त्यसैले हामीले कमसेकम यो आधा गिलास त फिर्ता गरौँ भनेर लडेका हौँ ।”
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46