देउवालाई विश्वासको मत दिएको बिरोध गर्दै बाजुरामा माधव–झलनाथको पुत्ला दहन
2021/07/18, 9:52

देउवालाई विश्वासको मत दिएको बिरोध गर्दै बाजुरामा पार्टीप्रति गद्दारी गरेको भन्र्दे एमाललेका कार्यकर्ताहरुले माधव–झलनाथको पुत्ला दहन गरेका छन् ।

पार्टीप्रति गद्दारी गरेको भन्दै युवा संघ, अनेरास्ववियु र खेलकुद महासंघका युवाहरुले माधव नेपाल र झलनाथ खनालको पुत्ला दहन गरेको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/01/14, 1:22