
कञ्चनपुरमा भाडा बढाउने सरकारको निर्णयविरुद्द सिद्धनाथ बिज्ञान क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट गर्नु पर्ने पनि उनीहरूको माग थियो। पुष्पलाल चोकबाट सुरु भएको र्याली बसपार्क हुँदै मदन चोकमा कोणसभामा परिणत भएको थियो।
विद्यार्थी चन्द्रमोहन भट्टले सरकारले भाडा नघटाए थप आन्दोलन चर्काउने बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45