
वडा प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी निरीक्षक गौरीशंकर जैशी आएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जैशीले सोमबारदेखी वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन्।
प्रहरी तालिम केन्द्र दीपायल डोटीबाट जैशीको धनगढी सरुवा भएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45