
वर्षाका कारण आज नारायणी, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वामानुमान महाशाखाले महाकाली, कर्णाली र नारायणी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाएको हो ।

सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । नदीमा बहाव बढ्ने देखिएकाले सतर्क हुन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18