प्रेम आले र लक्ष्मी चौधरी विरुद्ध धनगढीमा युवा सङ्घको प्रदर्शन( फोटोफिचर)
2021/07/20, 6:30

धनगढीमा राष्ट्रिय युवा सङ्घ नेपालले प्रतिनिधि सभा सदस्य प्रेम आले र लक्ष्मी चौधरी विरुद्ध प्रदर्शन गरेको छ। एमालेबाट निर्वाचित भएर पनि काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन भोट हालेको भन्दै उनीहरु विरुद्ध धनगढीमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।

‘लाल गद्दार’ भन्दै उनीहरुको तस्बिर सहित प्रदर्शन गरिएको थियो । रातो पुलबाट गरिएको नाराबाजी सहितको प्रदर्शन पार्क मोडमा कोणसभा गरि सम्पन्न भएको थियो ।
हेर्नुहोस् तस्बिर

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08