
३९ औँ बिपी स्मृति दिवको अवसरमा धनगढीमा वृक्षारोपण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित भैरव बाबा माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट,नगर सभापति यज्ञराज जोशी,वडा सभापति डन्डीराज सुबेदी, कैलालीका प्रशिक्षण विभाग प्रमुख नृप सुनार, प्रेस युनियनका कैलाली सभापति श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो ।
वृक्षारोपण भन्दा घि औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45