
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्रीहरु केहि दिनदेखि काठमाडौंमा छन् । सरकार फेरवदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो।
मुख्यमन्त्री भट्ट सहित माओवादीका नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको हो ।

भेटका क्रममा पार्टीको राजनैतिक अवस्थाको बारेमा छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03