
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा १२२ नमूनाको परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै ७९ जनाको रिपोर्ट निगेटिभ आएको छ।
हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत रहेको छन्। यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ बिरामी अस्पतालमा भर्ना भएका छन्।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/13, 12:39
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44