
बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माण गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टका अनुसार केदार मन्दिरदेखि बान्नेमौर बसौँ हुँदै सिउडेसम्म र सुमल्ला सल्लेडाडा हुँदै पत्तालभुमेश्वरसम्म पदमार्ग निर्माण गरिएको बताइन्।
उक्त बाटो १६ लाख ५० हजार लागतमा निर्माण गरिएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27