
बाजुरामा बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ। हिमाली गाउपालिका ४ क्यूडी र ५ फैतिका बाढी पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको हो।

गत असार ७ गते आएको अविरल बर्षाले उ्क्त स्थानमा बाढीपहिराका कारण १ सय २६ परिवार पीडित भएका थिए।
पीडितहरुलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहत वितरण गरिएको हिमाली गाउँपालिका रेडक्रस सोसाइटी बाजुराका सदस्य बिर्खराज पाण्डेले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27