
जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बझाङको जयपृथ्वी नगरपालिका -३ स्थित देवलमा पहिरो गएपछि सो राजमार्ग अवरुद्ध भएको हो।

शुक्रबार बिहान ७ बजे तिरको समयमा पहिरो गएको र स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अबको केहीबेरमै सडक सञ्चालनमा आउने प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08